nmb bank

गृहपृष्ठ १ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने

१ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने

१ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने

सरकाले १ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले १ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न अनुमति दिने बताएका हुन् । उनले युवा सापेक्ष सरकारले कार्यक्रम ल्याएको समेत बताए ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु