global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं एक जनाको ज्यान गएको छ।

बुधबार बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका हुन्।

बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु