global ime bank Long Banner Ad

गृहपृष्ठ मेरो खातामा १ करोड ८० लाख भएको छैन : रवि लामिछाने

मेरो खातामा १ करोड ८० लाख भएको छैन : रवि लामिछाने

मेरो खातामा १ करोड ८० लाख भएको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्ट पारेका छन् ।

सोमबार कान्तिपुरमा प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

त्यसैगरी, पत्रकार सम्मेलनका क्रममा बैंकर एवम् पार्टीका केन्द्रीय सदस्य अनिल केशरी शाहले बैंकमा चेक डिपोजिट भएपनि सभापतिले पैसा नपाएको बताए । उनले बैंकिङ क्षेत्रमा यस्ता घटना धेरै हुने गरेको पनि उल्लेख गरे ।

 

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु