गृहपृष्ठ अपर–अरुण हाइड्रो–इलेक्ट्रिकले माग्यो कर्मचारी
अपर–अरुण हाइड्रो–इलेक्ट्रिकले माग्यो कर्मचारी
काठमाडौँको महाराजगन्ज कार्यालय रहेको अपर अरुण हाइड्रो-इलेक्ट्रिकले कर्मचारी माग गरेको छ ।
कम्पनीले आयोजनामा रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।
जसअनुसार चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्र–प्रशासन–विविध, सहायक प्रशासकीय अधिकृत र स्टोर किपर माग गरिएको छ । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनाम उल्लेख छ ।

प्रकाशित समय : ०९:१२ बजे



















