global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अर्घाखाँची जाने भएका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रचण्ड अर्घाखाँची जाने भएका हुन् ।

प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची जाने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

 

प्रकाशित समय : ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु