काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एम्पोलीमाथि एसी मिलानको ३-० को सहज जित

5.23K
shares

इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एम्पोलीमाथि सहज जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा मिलानले एम्पोलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

मिलानको जितमा रुबेन लोफ्टस चीक, ओलिभर गिराउड र चाका ट्राओरेले एक एक गोल गरेका थिए।

यो जितसंगै मिलानको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ। त्यस्तै एम्पोलीको भने यस हारपछि १९ खेलमा १३ अंक छ र लिगमा १९औं स्थानमा छ।