global ime bank Long Banner Ad

गृहपृष्ठ मन्दाकिनी हाइड्रोपावरको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। यस कम्पनीले शुक्रबार पुस २० गते बुक क्लोज गर्दैछ। तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।

मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु