global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

कुमारी बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

कुमारी बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु