काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज सुनचाँदीको मूल्य बढ्याे, प्रतिताेला कति पुग्याे ?

5.29K
shares

नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेकाे छ।

आइतबार १ लाख ११ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेकाे छ। आइतबार १ हजार ३ सय ९५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।