global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सूरुः सांसदहरूले दिन थाले उम्मेदवारी

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सूरुः सांसदहरूले दिन थाले उम्मेदवारी

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सूरुः सांसदहरूले दिन थाले उम्मेदवारी

प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिको सभापतिमा सांसदहरूले उम्मेदवारी दिन थालेका छन् ।

भोलि हुने निर्वाचनका लागि आज मनोनय दर्ता भएको हो । सार्वजनिक लेखा समितिमा मोरङ–२ बाट निर्वाचित सांसद ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराइसकेका छन्। उनी रौतहटबाट निर्वाचित सांसद हुन् ।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन् ।

 

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु