गृहपृष्ठ एक जनामा कोरोना पुष्टि
एक जनामा कोरोना पुष्टि
पछिलो २४ घण्टामा एक जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा ५५१ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा नेपालमा ६७१ जनामा कोरोनाको खोप लगाइएको मन्त्रालयले जननाएको छ ।
प्रकाशित समय : १६:४४ बजे


















