global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर (पूर्ण पाठसहित)

एमाले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर (पूर्ण पाठसहित)

एमाले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर (पूर्ण पाठसहित)

दुई महिने मिसन ग्रासरुट अभियान सम्पन्न गरे लगत्तै नेकपा एमालेले एक वर्षे अभियान सुरु गरेको छ । २०८१ जेठसम्म सञ्चालन हुने एक बर्षे अभियानका लागि नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ ।

केही बाहेक लगभग सबै केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरिएको हो । हेरफेर भएको जिम्मेवारी समेटेर मंगलबार एमाले अन्तरपार्टी निर्देशन (अपानि–७) पठाएको छ ।

उक्त अपानिमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ ।

यस्तो छ पूर्णपाठ

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु