global ime bank Long Banner Ad

गृहपृष्ठ कालोसूचीमा राख्न १६ ठेकदार कम्पनीलाई स्पष्टीकरण सोधियो

कालोसूचीमा राख्न १६ ठेकदार कम्पनीलाई स्पष्टीकरण सोधियो

कालोसूचीमा राख्न १६ ठेकदार कम्पनीलाई स्पष्टीकरण सोधियो

कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधिएको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर सो समय अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

यस्तो छ सूची

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु