global ime bank Long Banner Ad

गृहपृष्ठ आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु