global ime bank Long Banner Ad

गृहपृष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली

नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली

नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली k|wfgdGqL cf]nL sf7df8f}F, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6fnfO{ awfO{ tyf z'esfdgf JoQm ug'{ /f]i6dtkm{ hfg'x'Fb} . t:jL/ M /Tg >]i7÷/f;;

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् ।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

आफ्नो पार्टी अपराधि नउम्किने र निर्दोष कोही नफसोस् भन्दै उनले निर्दोष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताएका छन । प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु