global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

 प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ। आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। १६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु