global ime bank Long Banner Ad

गृहपृष्ठ चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा आज सुनुवाइ हुँदै

चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा आज सुनुवाइ हुँदै

चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा आज सुनुवाइ हुँदै

 आज तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनुवाइ आज संवैधानिक इजालासमा हुँदै छ ।

संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजालासमा सुनवाई हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु