काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

6.76K
shares

प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।

यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ ।

१३ उपसूचकमध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।