काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुन तोलामा नौ सयले बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

1.49K
shares

ai logo सारांश

  • नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला नौ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
  • महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला नौ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।