काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई पेको ‘मन्थ अफ लभ’ अफर

7.5K
shares

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।

यस अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । भ्यालेन्टाइन डे मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसैअनुसार गरिएको उक्त अफर यही फेब्रुअरी ३ बाट सुरु भई २०२३ फेब्रुअरीभरी सञ्चालनमा रहने जनाइएको छ ।

यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरूमार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन यस अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।