काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

10.02K
shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

धुलिखेलमा बिहीबारदेखि सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण दिइएको छ । दुई दिनसम्म सञ्चालन भएको तालिममा देशभरबाट १२५ जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियाे ।

तालिममा कम्पनीका नायव महाप्रवन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए ।