गृहपृष्ठ रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले आदेशमा के लेख्यो ?
रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले आदेशमा के लेख्यो ?
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यस्तो छ आदेशको विवरण


प्रकाशित समय : ०७:०३ बजे



















