global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

प्रि–ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।

२४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २१ कम्पनीमा उकलो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ ।

यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु