गृहपृष्ठ ओली भेट्न बालकोट पुगे प्रकाशमान

ओली भेट्न बालकोट पुगे प्रकाशमान

ओली भेट्न बालकोट पुगे प्रकाशमान

काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।

उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु