nmb bank

गृहपृष्ठ बीए प्रथम वर्षको नतिजा सार्वजनिक

बीए प्रथम वर्षको नतिजा सार्वजनिक

बीए प्रथम वर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।

साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु