काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप १५ जनामा कोरोना पुष्टि, ३० जना संक्रमणमुक्त

7.83K
shares

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा कुल नमूनामध्ये सात सय ७४ जनाको पीसीआर र १२ सय २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् ।

नेपालमा हाल ५१४ जना कोरोनाका सक्रिय संक्रमित रहेकाे मन्त्रालयले उल्लेख गरेकाे छ ।