काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दशैंमा कुन बैंकका शाखा कहाँ खुला रहनेछन् ? (सूचीसहित)

11.05K
shares

दशैंको बिदामा ग्राहकको सुविधाका लागि बैंकहरुले दशैं काउन्टर सञ्चालन गर्ने भएका छन्।

हरेक वर्षझैँ यस वर्षको दशैंमा पनि ग्राहकका लागि बैंकहरुले विभिन्न स्थानमा दशैं काउन्टर खुला गर्ने भएका हुन्।

माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकलगायत दर्जन बढी बैंकले विभिन्न स्थानमा दशैंमा काउन्टर खुला गर्ने भएका हुन्।

एनआईसी एसिया बैंक

कृषि विकास बैंक

नेपाल बैंक

कुमारी बैंक

ग्लोबल आइएमई बैंक

प्रभु बैंक

लक्ष्मी बैंक

सानिमा बैंक

मेगा बैंक

बैंक अफ काठमाण्डू

प्राइम कमर्सियल बैंक

राष्ट्रिय वाणिज्य बैंक

सेञ्चुरी कमर्सियल बैंक

एनएमबि बैंक

एनसीसी बैंक

सनराइज बैंक

एभरेष्ट बैंक

हिमालयन बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक

सिभिल बैंक

सिटिजन्स बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक

महालक्ष्मी विकास बैंक

कामना सेवा विकास बैंक

सांग्रिला डेभलपमेन्ट बैंक

लुम्बिनी विकास बैंक

Related Post