global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ क्यापिटलको साधारणसभा भदौ २३ गते हुने

मुक्तिनाथ क्यापिटलको साधारणसभा भदौ २३ गते हुने

मुक्तिनाथ क्यापिटलको साधारणसभा भदौ २३ गते हुने

मुक्तिनाथ क्यापिटलको साधारणसभा भदौ २३ गते हुने भएको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार सभाको सभा बिहान ११ः३० बजे सुरु हुने भएके हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ आषार मसान्तको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्नेछ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु