global ime bank Long Banner Ad

गृहपृष्ठ लाेकप्रिय समाचार

संखुवासभामा एकै परिवारका ६ जनाकाे ‘हत्या’
संखुवासभामा एकै परिवारका ६ जनाकाे ‘हत्या’

संखुवासभाको मादी नगरपालिका- १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जना मृत फेला परेका छन् । उनीहरुको सामूहिक हत्या भएको हुनसक्ने स्थानीयहरुको भनाइ छ । साेमबार बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली...

लामिछानेको लाजनीति
लामिछानेको लाजनीति

आखिर त्यही भयो, जसको अनुमान थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थन कायम राख्दै आजदेखि सरकारबाट बाहिरिएको छ । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति लामिछानेले पुनः गृहमन्त्री बन्न न्वारनको बल लगाएकै थिए ।...

Education Minister urges Mayor Sah for reforms in public education
Education Minister urges Mayor Sah for reforms in public education

Minister for Education, Science and Technology Devendra Poudel has urged Mayor of Kathmandu Metropolitan City Balendra Sah to join hands on 'We Build, Our School Campaign' to ensure reforms in the education institutions. During a meeting at the Ministry of...

मेडिकल व्यवसायी प्रसाई पक्रिए टिआरसी पास गर्न सहयोग गर्ने ओलीको प्रधानमन्त्रीलाई आश्वासन
मेडिकल व्यवसायी प्रसाई पक्रिए टिआरसी पास गर्न सहयोग गर्ने ओलीको प्रधानमन्त्रीलाई आश्वासन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गर्ने दबाब दिन थालेका छन् । गत शुक्रबार सिंहदरबारमा भएको भेटमा ओलीले प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको र राजावादीको मनोबल...

आवश्यक छ, क्रान्तिको अर्को झिल्को
आवश्यक छ, क्रान्तिको अर्को झिल्को

एउटा देश र त्यस देशका आममानिसको ‘राम्रो दिन’ आउनका लागि कति वर्ष लाग्छ ? यसको कुनै मापन नहोला । यो भनेको राजनीतिक नेतृत्वको क्षमता र उसको कार्यशैलीमा भर पर्ने कुरा हो, पक्कै पनि । हो, हाम्रा महान पुर्खाले देश र...

गृहमन्त्रीको बेसुर लय
गृहमन्त्रीको बेसुर लय

यदि अहिले गृहमन्त्रीलाई खोज्नु परेको भए कसरी आह्वान गरिन्थ्यो होला ? एउटा ‘डेमो’ तपाईँलाई देखाउँछु । 'अन्दाजी बर्ष ६० का गहुँगोरो वर्ण भएका सेतो दौरामा चिटिक्क परेको छिरबिरे रङको धर्के कोट लगाएका त्यही कोटमाथि संसदको लोगोसमेत झुण्ड्याएका फुर्र फुलेको कपाल...

भूकम्प पीडितलाई प्रधानमन्त्रीको उधारो आश्वासन
भूकम्प पीडितलाई प्रधानमन्त्रीको उधारो आश्वासन

हेलिकप्टरको झ्यालबाट भूकम्प पीडितको विजोग हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बल्ल–बल्ल शुक्रबार साइत जुरेछ । बझाङ केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्पमा सयौं घरबारविहिन भए । जनधनको क्षति भएको घट्नाका विषयमा माथिबाट घटटट पार्दै हेलिकप्टरमा सयर हुँदै प्रचण्ड बझाङ पुगे ।...

छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने
छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने

स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक बिज्ञप्ती जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो । काठमाडौं बौद्ध...

सिधाकुरालाई जेलः कमजोरीको सजाय कि पत्रकार तर्साउने नजिर ?
सिधाकुरालाई जेलः कमजोरीको सजाय कि पत्रकार तर्साउने नजिर ?

२०८१ बैशाख १४ गते अचानक एउटा यस्तो अडियो सार्वजनिक भयो, जसमा देशका दुई ठूला मिडिया मालिक, सर्वाेच्चका प्रधानन्यायाधीश र न्यायाधीशसहित केही वरिष्ठ अधिवक्ताहरुको मिलेमतोमा एउटा मुद्दामा अख्तियारलाई हराउने दाबी गरिएको हुन्छ । त्यसरी सार्वजनिक भएको अडियोमा दाबी गरिएअनुसार २०७४ मा...

विपदमा लुक्ने नेतृत्व : के राजा – के नेता ?
विपदमा लुक्ने नेतृत्व : के राजा – के नेता ?

जनताको लागि राजा हौंउन् कि दल । दरबार होस् कि बालुवाटार । अफ्ठ्यारो पर्दा कोही काम लाग्दैन भन्ने पाठ, फेरि यो विपद्ले पनि सिकायो । देश विपत्तिबाट गुज्रिएर नागरिक भोग र शोकमा परेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘रेडकार्पेट’मा हिड्ने रहर...