गृहपृष्ठ लाेकप्रिय समाचार
नेपालमा आर्थिक मन्दी चरममा पुगेको राजनीतिकदेखि व्यवसायीहरुले बताउन थालेका छन् । पछिल्लो समयमा मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले सार्वजनिक कार्यक्रममा भनेजस्तै राजनीतिक दलका केही नेताहरु तथा सरकारमा सहभागि भएकै दलका नेताहरुले पनि आर्थिक मन्दीका कारण देशको...
विगत तीन महिना यता काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर देखिन थालेका छन् । यो क्रम साउन लागेपछि अझ बढेको पाइन्छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड...
मारवाडी समुदाय १९८५ सालमा नेपाल छिरेका थिए । ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन । अर्थतन्त्रमा पनि कब्जा जमाएर बसेका देखिन्छन् । ४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला...
हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा...
मुलुकमा विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रहरुमध्ये एउटा हो, जलविद्युत । धेरै सम्भावना बोकेको यस क्षेत्रबाट प्राप्त हुने लाभले नेपालको विकास निर्माणमा टेको लगाउँदै आएको छ । त्यति मात्रै नभई परियोजना निर्माणका प्रभावितलाई प्रत्यक्ष सहभागिता गराउन सेयर दिने अभ्याससमेत भइरहेको...
बैंकहरुले भदौ महिनाका लागि कायम हुने ब्याजदर निर्धारण गरि सार्वजनिक गरेका छन् । आगामी भदौमा बैंकहरुले व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । संस्थागततर्फ भने ९.८९६ प्रतिशत ब्याज दिने भएका हुन् । चालु आर्थिक वर्षभित्र कर्जा...
आर्थिक समस्याभन्दा पनि आन्तरिक ऋणका कारण नीजि बैंकहरु टाट पल्टिने अवस्थामा पुगेका छन् । पछिल्लो समय बैंकहरुले क्षमताभन्दा बढी व्यापारिक घरानालाई ऋण दिएका कारण आर्थिक समस्याको जड भएको केही व्यवसायीहरुले औंल्याउन थालेका छन् । व्यापारिक घराना र मारवाडीले बैंकबाट चालु...
अवधारणा र वर्तमान अवस्था विश्वको कुनै एक मुलुकमा भएको श्रमशक्ति रोजगारीका लागि अन्य मुलुकमा गई श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । विश्वभर वैदेशिक रोजगारले विकासको अवधारणासँगै गति लिएको पाइन्छ । मुख्यतः जीविकोपार्जनका लागि आयआर्जन गर्न एक देशका श्रमशक्ति अर्को...
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरे । उनले पत्रकार सम्मेलनलाई सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ...
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले ठुलो रकम लिएर मारवाडी व्यापार भाग्ने लागेको सूचना पाएको बताएका छन् । ३२ देखि ३८ खर्ब पैसा लिएर भाग्न सक्ने र अहिलेको अवस्थामा मारवाडी व्यापारी भागे...













