गृहपृष्ठ लाेकप्रिय समाचार

रवि पक्राउले अराजक बनेको रास्वपा
रवि पक्राउले अराजक बनेको रास्वपा

पूर्वगृहमन्त्री समेत रहेका आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा वृत्त दुई दिनदेखि सडक आन्दोलनमा छ । यो पक्राउलाई प्रथमदृष्टिमै प्रतिशोध र नयाँ दलमाथिको निषेधका रुपमा रास्वपाले हेरेको छ । हुन पनि गिरिबन्धु जग्गा प्रकरणका आरोपी नै प्रधानमन्त्री भएर...

हर्क साम्पाङलाई हेर्दा लाग्छ, ‘कार्यकारी निर्वाचित अभिशाप बन्नसक्छ’
हर्क साम्पाङलाई हेर्दा लाग्छ, ‘कार्यकारी निर्वाचित अभिशाप बन्नसक्छ’

जब सत्तामा भएको कुनै व्यक्तिका कतुर्तहरु प्रमाणसहित सार्वजनिक हुन थाल्छन्, त्यसपछि त्यो व्यक्ति एकाएक बर्बराउन थाल्छ । के बोल्ने, नबोल्न होस् हराउन थाल्छ । तथ्यलाई छोप्न आवेग, आक्रोश र निम्नस्तरको गालीगलौजमा उत्रिन थाल्छ । तपाईँलाई लाग्दैन, ठ्याक्कै यस्तो अहिले धरान...

नारी दिवस, महिला हिंसा र लैंगिक समानता
नारी दिवस, महिला हिंसा र लैंगिक समानता

आज मार्च ८ । अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । महिलालाई सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रमा समान अधिकार सुनिश्चित गरिनुपर्छ, महिला हिंसाको अन्त्य गरिनुपर्छ लगायतका विषयमा आधारित रहेर यो दिवस मनाउन थालिएको हो । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’...

वाह ! मेरो वडा कार्यालय !!
वाह ! मेरो वडा कार्यालय !!

फोन किरर बज्छ । चिनेको नम्बर त होइन तर विवेक फोन उठाउँछन् । महिला बोल्छिन् । 'नमस्कार ! म शलिना बोलेकी वडा कार्यालयबाट ।' 'वडा कार्यालयबाट !' विवेक अचम्ममा पर्छन् । यसअघि कहिले पनि फोन आएको थिएन । 'यो फोन...

सीडीएसका हाकिमलाई प्रश्न‑ कृषि विकास बैँकका खाता नम्बर पनि बाँड्नुहुन्थ्यो ?
सीडीएसका हाकिमलाई प्रश्न‑ कृषि विकास बैँकका खाता नम्बर पनि बाँड्नुहुन्थ्यो ?

सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यलाई कृषि विकास बैँकका खाता नम्बर पनि पेनड्राइभमा हालेर बाँड्नुहुन्थ्यो भनेर प्रश्न गरेका छन् । विभिन्न सञ्चारमाध्यमबाट पटक‑पटक पेनड्राइभमा लगानीकर्ताको डिम्याट अकाउन्ट नम्बर हालेर विभिन्न निजी...

टिमुर खाँदा यति धेरै फाइदा
टिमुर खाँदा यति धेरै फाइदा

टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । बास्नादार टिमुरलाई मसलाका रूपमा लिइन्छ । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो । यसलाई संस्कृतमा तुम्बरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क भनिन्छ । यसको बिरुवामा काँडैकाँडा हुन्छ । नेपालको महाभारत पर्वत शृंखलाको...

कोकाकोलाको स्थानीय कारोबारमाथि थप अनुसन्धान थालियो
कोकाकोलाको स्थानीय कारोबारमाथि थप अनुसन्धान थालियो

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको स्थानीय बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनी सञ्चालकहरूले स्वीकार गरेसँगै राजस्व अनुसन्धान विभागले कम्पनीको स्थानीय कारोबारमाथि समेत थप अनुसन्धान थालेको छ । ‘झन्डै चार दशकदेखि बोटलर्स नेपालले कोकाकोला ब्रान्डको स्थानीय...

केसीको अनसनका कारण वार्षिक १२ हजार विद्यार्थी र ३ अर्ब पैसा विदेशीन्छ : व्यवसायी प्रसाई
केसीको अनसनका कारण वार्षिक १२ हजार विद्यार्थी र ३ अर्ब पैसा  विदेशीन्छ : व्यवसायी प्रसाई

लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्ष गर्दै आएका डा.गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका छन् । उनले सोमबार पत्रकार सम्मेलनमा गर्दै आफ्ना मागहरु पूरा नभए साउन २९ गतेदेखि पुनः सत्याग्रह गर्ने चेतावनी दिएका हुन्...

नेपालमा वित्तीय अनुशासन र जवाफदेहिता
नेपालमा वित्तीय अनुशासन र जवाफदेहिता

वित्तीय स्रोत साधनको पहिचान, संकलन, विनियोजन र उपयोगको सुनिश्चित गरी उपलब्धिलाई प्रभावकारी, मितव्ययी, वस्तुनिष्ठ र नैतिकताउन्मुख बनाउन अपनाउने पद्धति वित्तीय नियन्त्रण प्रणाली हो । सार्वजनिक व्यवस्थापनमा वित्तीय अनुशासन र जवाफदेहिता कायम गर्न वित्तीय नियन्त्रण प्रणालीले अहं भूमिका खेल्छ । वित्तीय...

गोली प्रहारबाट अमेरिकामा संखुवासभाका युवकको मृत्यु
गोली प्रहारबाट अमेरिकामा संखुवासभाका युवकको मृत्यु

अमेरिकाकाे मेरील्याण्ड राज्यमा शनिबार बिहान गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । गोली प्रहारबाट संखुवासभाको खाँदबारी नगरपालिका- ६, तल्लो पांठाका सागर घिमिरेको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनीसमेत भएको छ । घिमिरेले विद्यार्थी हुन् । उनका...