गृहपृष्ठ लाेकप्रिय समाचार

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको एक दशक
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको एक दशक

वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड शनिबारदेखि दशौं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएका ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका...

एक दाना रुद्राक्षको ४० लाख !
एक दाना रुद्राक्षको ४० लाख !

हाटबजारको कुनै कुना, चोक वा चिया पसलमा मसिनो स्वरले कुरा गरिरहेका मानिसको झुण्ड देखिनु/भेटिनु हिजोआज भोजपुर र संखुवासभाका लागि नौलो होइन । अथवा, छिनछिनमा भोजपुर र संखुवासभाका विभिन्न बजार तथा गाउँसम्म मोटरसाइकलमा दौडधूप गरिहिँड्ने युवाहरुको दिनचर्या पनि अनौठो मानिन्न ।...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३६)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३६)

१. रातो ग्रहका नामले चिनिने ग्रह कुन हो ? - मंगल ग्रह २. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ? - बृहस्पति ग्रह ३. ग्रहहरुको राजा केलाई भनिन्छ ? - बृहस्पति ग्रह ४. हालसम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह...

छौरे सोदेम्बाहरुको उत्पत्ति र थेत्थरे थेयङना
छौरे सोदेम्बाहरुको उत्पत्ति र थेत्थरे थेयङना

किरात इतिहासकार स्व. इमानसिंह चेम्जोङका अनुसार आठौं शताब्दितिर आठ राय (सावा येत्हाङ) र दस लिम्बू (थिबोङ याक्थुङ)हरु बीच भएको ऐतिहासिक युद्धमा छौरे सोदेम्बाहरुका पूर्खा ताप्पेसो पेरुहाङ पनि सहभागी थिए । कैयन् दिनको घनघोर लडाईंका कारण आठ रायहरुको पराजय भयो ।...

गहुँको पिठोको पनि मूल्य बढ्ने
गहुँको पिठोको पनि मूल्य बढ्ने

नेपाल मैदा उद्योग संघले गहुँको पिठो (आँटा)को मूल्य प्रतिकिलो ५ देखि ६ रुपैयाँले बढ्ने चेतावनी दिएको छ । सरकार बजेटमार्फत् आँटामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि संघले मूल्य बढ्ने बताएको हो । दैनिक जीवनमा नभइ नहुने अत्यावश्यक खाद्य वस्तु गहुँको...

विज्ञापन र पैशा नदिँदा चरित्रहत्या गर्नतिर केही सञ्चारगृह लागेको व्यवसायी प्रसाईको आरोप
विज्ञापन र पैशा नदिँदा चरित्रहत्या गर्नतिर केही सञ्चारगृह लागेको व्यवसायी प्रसाईको आरोप

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले विगत केही महिनायता सञ्चारगृहले विज्ञापन र पैशा लागि बाग्रेनिङ गरेर दुःख दिइरहेको बताएका छन् । पछिल्लो समय विज्ञापन माग्ने, आर्थिक सहयोग माग्ने र सहयोग गदिँन भन्दा...

नेपालमा वित्तीय संघीयता र यसको प्रयोग
नेपालमा वित्तीय संघीयता र यसको प्रयोग

विभिन्न तहका सरकारको जिम्मेवारी, वित्तीय स्रोतको बाँडफाँड, खर्च गर्ने अधिकार, वित्तीय अनुशासनको पालना जस्ता विषयलाई वित्तीय संघीयताले समेटेको हुन्छ । वित्तीय संघीयतालाई नै संघीयताको रुपमा लिइन्छ । यस अर्थमा संविधानमा नै विभिन्न तहका सरकारको भूमिका, अन्तरसम्बन्ध, आर्थिक अधिकार र स्रोतको...

हिङ : पखालादेखि हिस्टेरियासम्म उपयोगी
हिङ : पखालादेखि हिस्टेरियासम्म उपयोगी

हिङ हाम्रो भान्छामा कहिलेकाहीँ प्रयोग हुने वस्तु हो । प्रायः मानिसले यसको गन्ध नै रूचाउँदैनन् । मानव स्वास्थ्यका लागि भने यो गुणकारी मानिन्छ । आयुर्वेदिक उपचारमा यसको महत्व अझ बढी पाइन्छ । हिङ एक प्रकारको वनस्पतिको खोटो हो । यो...

हरित अर्थतन्त्र र नेपालको अवस्था
हरित अर्थतन्त्र र नेपालको अवस्था

विश्वमा जैविक विविधता एवं पर्यावरणीय स्रोतलाई अर्थतन्त्रको हिस्साको रुपमा गणना गर्नुपर्ने बहस चुलिँदै आएको छ । त्यसो भयो भने बजारमा किनबेच हुने बस्तु तथा सेवाहरुमा मात्र आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा हुने गणनाले देखाउने अर्थतन्त्रको आकारमा ठूलो फेरबदल...

प्रेम दिवस : प्रेम कम, विकृति बढी
प्रेम दिवस : प्रेम कम, विकृति बढी

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । प्रेम गर्ने करोडौँ जोडीहरुका लागि आजको दिन विशेष मानिन्छ । आफूले माया गरेको प्रिय मान्छेलाई प्रेम व्यक्त गर्ने यो दिन निकै महत्वको साथ विश्वभर मनाइन्छ । पछिल्लो समय नेपालमा पनि यो दिवस मनाउने...