गृहपृष्ठ Tag: रवि लामिछाने

राज्यलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरे देश बन्न शुरु हुन्छ : रबी लामिछाने
राज्यलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरे देश बन्न शुरु हुन्छ : रबी लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिन देखि देश बन्न शुरु हुने बताएका छन । सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश...

मेरो खातामा १ करोड ८० लाख भएको छैन : रवि लामिछाने
मेरो खातामा १ करोड ८० लाख भएको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्ट पारेका छन् । सोमबार कान्तिपुरमा प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । त्यसैगरी, पत्रकार सम्मेलनका क्रममा...

सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्छ : रवि लामिछाने
सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्छ : रवि लामिछाने

सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिका रवि लामिछानेले बताएका छन् । आज आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको भन्दै समस्या समाधानमा सरकार तत्काल लाग्नुपर्ने...

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको छ : रवि लामिछाने
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको छ :  रवि लामिछाने

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्।सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको...

मुद्दा लगाएर घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको अभियान रोकिदैन : रवि लामिछाने
मुद्दा लगाएर घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको अभियान रोकिदैन : रवि लामिछाने

 मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई नलखेटेसम्म आफूहरूले...

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौँः रवि लामिछाने
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौँः रवि लामिछाने

रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले प्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा...

शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्छ : लामिछाने
शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शराणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी...

बालकृष्ण खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद
बालकृष्ण खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद

 राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि सरकारलाई धन्यवाद दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत उनले प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन्...

नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको छ–रवि लामिछाने
नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको छ–रवि लामिछाने

 देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको सांसद् रवि लामिछानेले बताएका छन् । बजेट अधिबेशनको दोस्रो दिनको बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् । उनले भने, ‘विगतका वर्षमाझैं गरिनेछले भरिएको तात्विक रुपमा विगतका वर्षहरूभन्दा फरक फरक नरहेको...