गृहपृष्ठ Tag: रवि लामिछाने

रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौँ- ३ का उम्मेदवार
रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौँ- ३ का उम्मेदवार

टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’...