प्रदेश १ अब ‘कोशी प्रदेश’
प्रदेश १ को नाम ‘कोशी प्रदेश’ प्रदेशसभाबाट पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना... पुरा समाचार
प्रधानमन्त्री प्रचण्डका जुवाई बने प्रदेश १ को पर्यटनमन्त्री
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा... पुरा समाचार
प्रदेश १ को पहिलो संसद बैठक आज
प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दैछ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन... पुरा समाचार
थापाको निधनमा प्रदेश १ मा आज सार्वजनिक बिदा
प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको... पुरा समाचार
रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न... पुरा समाचार
प्रदेश १ को नाम के राख्ने ?
मुलुक संघीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ... पुरा समाचार
यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ... पुरा समाचार
प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११... पुरा समाचार
प्रदेश १ मा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, ओलीलाई हराउन राप्रपालाई सघाउने
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र सत्ता गठबन्धनबीच प्रदेश १ मा चुनावी तालमेल हुने भएको छ ।... पुरा समाचार



























