global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: निर्वाचन

आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै
आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले यसअघि...

विष्णु पौडेलको जितविरुद्ध स्वतन्त्र पार्टीका गणेश पौडेलले दायर गरे सर्वोच्चमा मुद्दा
विष्णु पौडेलको जितविरुद्ध स्वतन्त्र पार्टीका गणेश पौडेलले दायर गरे सर्वोच्चमा मुद्दा

निर्वाचनमा धाँधली गरी नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।...

१६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक, कहाँबाट कसले जिते ? (सूचीसहित)
१६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक, कहाँबाट कसले जिते ? (सूचीसहित)

यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम आज दोलखाको सार्वजनिक भएको छ । नतिजाअनुसार नेपाली का‌ंग्रेस प्रत्यक्षतर्फकाे सबैभन्दा ठूलाे दल बनेकाे छ । कांग्रेसका उम्मेदवार ५७ क्षेत्रमा...

दोलखामा माओवादी उम्मेदवार निर्वाचित
दोलखामा माओवादी उम्मेदवार निर्वाचित

दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्। कार्कीले शिवाकोटीलाई ५१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ९९५ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६...

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित
बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३१ हजार ७८६ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका...

स्याङ्जा २ मा धनराज गुरुङ निर्वाचित, पद्मा भन्छिन्– सबै भुलेर सहकार्य गर्न प्रतिबद्ध छु
स्याङ्जा २ मा धनराज गुरुङ निर्वाचित, पद्मा भन्छिन्– सबै भुलेर सहकार्य गर्न प्रतिबद्ध छु

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन...

स्याङ्जा–२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित
स्याङ्जा–२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यका लागि विजयी भएका छन् । अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका...

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुने
दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुने

दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ...

दोलखाको १० मतदान केन्द्रमा बिहीबार निर्वाचन
दोलखाको १० मतदान केन्द्रमा बिहीबार निर्वाचन

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको...