गृहपृष्ठ स्याङ्जा–२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित
स्याङ्जा–२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यका लागि विजयी भएका छन् ।
अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।
अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।
प्रकाशित समय : ०९:०८ बजे



















