global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: निक्षेप

बैंकिङ प्रणालीमा थपियो ८ अर्बको निक्षेप, कर्जा लगानीको अवस्था के छ ?
बैंकिङ प्रणालीमा थपियो ८ अर्बको निक्षेप, कर्जा लगानीको अवस्था के छ ?

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा सङ्कलित निक्षेप (डिपोजिट) ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन मात्र बैंकिङ प्रणालीमा...

साता दिनमै साढे साढे २१ अर्ब बढ्यो निक्षेप
साता दिनमै साढे साढे २१ अर्ब बढ्यो निक्षेप

गत साता वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रुपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो । त्यस्तै, गत हप्ता ११ अर्ब २५ करोड रुपैयाँले कर्जा...

वाणिज्य बैंकमा बढ्यो निक्षेप, सन्तुलनमा सीडी रेसियो
वाणिज्य बैंकमा बढ्यो निक्षेप, सन्तुलनमा सीडी रेसियो

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा आठ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असोज २१ देखि २८ गतेसम्म वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएकाे छ । असोज २१ गतेसम्म ४५ खर्ब १० अर्ब ९७...

बैंक तथा वित्तीय संस्थामा ५६ करोड लगानी गर्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा ५६ करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।...

नगद सर्कुलेसन ५७ अर्बले बढ्यो, निक्षेप १३ अर्ब घट्यो
नगद सर्कुलेसन ५७ अर्बले बढ्यो, निक्षेप १३ अर्ब घट्यो

दसैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म आउँदा ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २६ भदौ अगाडि ६ खर्ब ७ अर्ब...

निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, एउटा बैंकको अर्काेमाथि उजुरी
निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, एउटा बैंकको अर्काेमाथि उजुरी

बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गरेर तलमाथि गर्नसक्ने व्यवस्था...

बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा
बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा

बैंकहरुमा स्रोत अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । जसले बैंकरबीच नै निक्षेप तानातान गर्ने होडबाजी चलेको छ । बैंकहरुले निक्षेप तान्नकै लागि व्यक्तिगत निक्षेपमा प्रकाशित दरभन्दा बढी दिन लागेका छन् । नेपाल बैंकर्स संघमा भएको भद्र सहमति...

बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब
बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब

साउन महिनामा वाणिज्य बैंकहरूबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । साउनको अन्तिम...

निक्षेपको बिमा झन्डै ९ खर्ब
निक्षेपको बिमा झन्डै ९ खर्ब

बैंक तथा वित्तीय संस्था र लघुवित्तमा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये करिब ९ खर्ब रुपैयाँको बिमा (सुरक्षण) भएको छ । ‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय संस्थामा रहेका सर्वसाधारण (प्राकृतिक व्यक्ति)को ३ करोड ६९ लाख ५९ हजार ७७ वटा खातामा रहेको निक्षेपमध्ये...