गृहपृष्ठ Tag: वाणिज्य बैंक
गत आर्थिक वर्ष सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड...
खराब कर्जाको भुमरिमा परि रहेका वाणिज्य बैंक अझै माथि उठ्न सकेका छैनन् । गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा वृद्धि भएको हो । खराब कर्जामा आएको संकुचनले बैंकहरुको नाफा समेत प्रभावित भइरहेको...
आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले गरेको बिजनेसले अर्थतन्त्रको सिथिलताको झल्को दिएको छ । बैंकहरुको निक्षेप र कर्जाको प्रवाहको स्थिति हिन्दी कहावत ‘आम्दानी अठनी, खर्च रुपैयाँ’ भन्दा पनि भयावह देखिएको हो । बैंकहरु पैसाका व्यवसाय गर्ने इजाजतप्राप्त संस्था हुन् । उनीहरुले...
चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ३५ अर्ब भन्दा बढी रुपैयाँ नाफा आर्जन गरेका छन् । यो ७ महिनामा २० वटा वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन् । सबैभन्दा बढी नाफा कमाउनेमा...
सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड खुद नाफा गरेका छ्न्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गरेका हुन्। यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी...
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त भएका छन् । बिहीवार उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिको सोमवारको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ढुंगानाले...
नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को चैत मसान्तसम्मको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका...
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा...
पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा आठ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असोज २१ देखि २८ गतेसम्म वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएकाे छ । असोज २१ गतेसम्म ४५ खर्ब १० अर्ब ९७...















