गृहपृष्ठ Tag: बिमा
कम्पनीहरुले भुक्तानी रोकेको डेढ वर्षपछि सरकारले त्यसमा आफ्नो पनि दायित्व रहेको स्विकारेर १ अर्ब रूपैयाँ भुक्तानी दिने निर्णय गरिसकेको छ । कोरोना बिमा भुक्तानीका लागि भन्दै सरकारले एक अर्ब रुपैयाँ निकासा गरे पनि बिमितले तत्कालै रकम नपाउने भएका छन् । बिमितलाई...
बैंक तथा वित्तीय संस्था र लघुवित्तमा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये करिब ९ खर्ब रुपैयाँको बिमा (सुरक्षण) भएको छ । ‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय संस्थामा रहेका सर्वसाधारण (प्राकृतिक व्यक्ति)को ३ करोड ६९ लाख ५९ हजार ७७ वटा खातामा रहेको निक्षेपमध्ये...
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले जीवन बिमा सम्बन्धी देशैभरि सर्भे गरेको छ । कम्पनीले गएको चैत महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बिमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे गरेको हो । जीवन बिमा गरिसकेका ४९२ जना बिमितसँग गरिएको...
आइएमई जनरल इन्स्योरेन्समार्फत रामेछाप जिल्लामा पहिलो पटक जुनारको बिमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत बैशाख ८ गते रामेछाप नगरपालिका वडा नम्बर ६ पुरानागाउँका ३ जना जुनार कृषकले लगाएको जुनारको बोट गणना गरी बिमा...














