गृहपृष्ठ Tag: काठमाडाैं महानगर

दुई तन्नेरीको हातमा गयो देशकै मुटु महानगरको नेतृत्व
दुई तन्नेरीको हातमा गयो देशकै मुटु महानगरको नेतृत्व

ठूला विरासतधारी राजनीतिक दलहरुलाई लौरो चिन्हको दण्ड चलाएर काठमाडौं महानगरको नेतृत्व स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले आफ्नो हातमा लिएका छन् । महानगरबासीको विश्वास जित्दै मतमा बदल्न सफल भएका बालेनले काठमाडौं मुहार बदल्ने भरोसा मतदाताकाे छ । उनले नेकपा एमाले र...

सुमन सायमीको वडामा पनि बालेनकै धेरै मत
सुमन सायमीको वडामा पनि बालेनकै धेरै मत

काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा पनि अर्का स्वतन्त्र उम्मेदवार बालेन साहले धेरै भोट ल्याएका छन् । सुरुदेखि नै सुमन सायमीले लिड गरे पनि अन्तिमस्थितिमा साहले उक्त वडामा धेरै भोट ल्याएका हुन् । सायमीको वडा नम्बर १३ मा बालेनले...

मतान्तर बढाउँदै बालेन
मतान्तर बढाउँदै बालेन

कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले ३३ हजार २५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडि छन् ।...

आफ्नै वडामा स्थापित पराजित, काठमाडौं-२८ मा कांग्रेसका खड्गी विजयी
आफ्नै वडामा स्थापित पराजित, काठमाडौं-२८ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानल नै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका छन् । जुन नेकपा एमालेबाट महानगरको मेयर उम्मेदवार रहेका केशव स्थापितको वडा हो । स्थापितले आफ्नै वडामा पराजय...

बालेन शाहलाई १५ हजारभन्दा बढी मत, स्थापित र सिंह पछिपछि
बालेन शाहलाई १५ हजारभन्दा बढी मत, स्थापित र सिंह पछिपछि

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत १५ हजार नाघेको छ । आज बिहानको ताजा परिणामअनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी...

काठमाडौंमा बालेनको दोब्बर अग्रता, उपमेयरमा एमालेकी डंगोल अगाडी
काठमाडौंमा बालेनको दोब्बर अग्रता, उपमेयरमा एमालेकी डंगोल अगाडी

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतका साथ अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार बालेनको पक्षमा २०७१ मत खसेको छ । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित ११६४ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना सिंहले आधाभन्दा बढी...

के छ सिर्जना सिंहद्वारा सार्वजनिक ७ ‘स’को संकल्पभित्र ?
के छ सिर्जना सिंहद्वारा सार्वजनिक ७ ‘स’को संकल्पभित्र ?

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले सात 'स'को संकल्प सार्वजनिक गरेकी छन् । बिहीबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले नेपाल सरकारसँग समन्वय गरेर खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताएकी छन् । उनको सात 'स'मा (१) सेवा र सुशासन, (२) स्वास्थ्य, शिक्षा...

काठमाडाैं महानगरकाे मेयरका लागि ५६ र उपमेयरका लागि ३१ को उम्मेद्वारी
काठमाडाैं महानगरकाे मेयरका लागि ५६ र उपमेयरका लागि ३१ को उम्मेद्वारी

काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी परेको छ । प्रमुख पदका लागि उम्मेद्वारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेद्वारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेद्वारका रूपमा मनोनयन दर्ता गराए । प्रमुख पदका लागि उम्मेद्वारी दिनेमध्ये...