गृहपृष्ठ Tag: आक्रमण
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण भएको छ । आक्रमणमा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला अपरिचित समूहले आक्रमण गरेको हो । झपडको...
बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ : ०५ बजे...
गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका-६ मा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन् । शनिबार भएकाे आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर...












