बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने
काठमाडौं । बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाज थपेको छ । कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त... पुरा समाचार
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन् । बागमती... पुरा समाचार
मुद्दा फर्छ्योट : लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
गण्डकी । पोखरा उच्च अदालत मातहतमध्ये लमजुङ जिल्ला अदालतले गत आवमा सबैभन्दा बढी ८१ दशमलव ८६... पुरा समाचार
रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुइवट पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा पनि क्षति
रामेछाप । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो... पुरा समाचार
मेची इन्डस्ट्रिज र भारतीय कम्पनीबीच उत्पादन क्षमता विस्तारका लागि सम्झौता
काठमाडौं । एएसी (AAC) ब्लक उत्पादक मेची इन्डस्ट्रिज लिमिटेडले उत्पादन क्षमता विस्तारका लागि भारतको लक्ष्मी इन–फ्याब प्रालिसँग समझदारीपत्र... पुरा समाचार
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक... पुरा समाचार
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
बलेवा (बागलुङ) । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किनुभएका बागलुङ नगरपालिका(१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म... पुरा समाचार
फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला
तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ ९लिम्बू० मुन्धुम, सभ्यता, इतिहास तथा भाषासम्बन्धी भेला सुरु भएको छ... पुरा समाचार
अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने... पुरा समाचार
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा... पुरा समाचार


























