nmb bank

गृहपृष्ठ Tag: प्रधानमन्त्री देउवा

निर्वाचन लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री देउवा
निर्वाचन लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ’, मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा...

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह
जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।...

युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा
युवा उद्यमशीलताको विकास गर्नुपर्छ :  प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देश विकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए...

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री
आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेकाे बताएका छन् ।...

बकर ईदले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा
बकर ईदले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै  एकआपसमा...

गौतमबुद्ध विमानस्थल : मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार : प्रधानमन्त्री देउवा
गौतमबुद्ध विमानस्थल : मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज (साेमबार) औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए । उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे...

प्रधानमन्त्री देउवाले गरे मतदान, भने-निर्वाचन हुँदैन भन्ने ओलीजीले पनि गर्नुभयो होला
प्रधानमन्त्री देउवाले गरे मतदान, भने-निर्वाचन हुँदैन भन्ने ओलीजीले पनि गर्नुभयो होला

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा-१ को मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानलगत्तै प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।' प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति...

गठबन्धनलाई जिताउन देश दौडाहमा देउवा, आज विराटनगरको चुनावी सभामा
गठबन्धनलाई जिताउन देश दौडाहमा देउवा, आज विराटनगरको चुनावी सभामा

नेपाली कांग्रेसको सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन र आफ्नो पार्टी जिताउन देश दौडाहमा जुटेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार...

‘राष्ट्रकाे नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुटाैं’
‘राष्ट्रकाे नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुटाैं’

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गरेका छन् । गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमंग...