भारत भ्रमणको अन्तिम दिन : प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी... पुरा समाचार
श्रीमतीको पारिवारिक सम्बन्धले देउवा मर्यादाविपरित भाजपाको कार्यालयमा : भीम रावल
नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका... पुरा समाचार
प्रधानमन्त्री देउवा आज खोटाङ जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ जाने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको... पुरा समाचार
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक आज बस्दैछ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्... पुरा समाचार























