गृहपृष्ठ Tag: प्रतिनिधि सभा
'राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि पुनर्विचार गरियोस्' भन्ने प्रस्तावमाथि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ । संघीय संसद्को प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको कार्यसूचीअनुसार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता...
प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको छ । बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसबारे बताएका हुन् । शुक्रबार निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सभामुख सापकाेटाले संघीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन...
आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुँदैछ । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ...
आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ...
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा...
सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद्को ११औं अधिवेशनअन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएकाे छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले 'यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि...











