गृहपृष्ठ Tag: प्रतिनिधि सभा
प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार माघ ४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै...
झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभालाई भंग नगर्ने प्रतिबद्धता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । काठमाडौंबाट गृह जिल्ला झापा पुगेका ओली र काठमाडौं फर्किँदै गरेका शर्माबीच शुक्रबार झापाको भद्रपुर विमानस्थलमा भेट भएकोहो ।...
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा २२ जना...
लमजुङ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा पाँच जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए...
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने विरुद्ध आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ। निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य...
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो । आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्राणालीमा प्रविष्टि...
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ...
प्रतिनिधि सभा बैठक आजका लागि तय भए पनि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिएकाे थियाे । विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ । स्थगित बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने...
संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाका सचिव गाेपालनाथ याेगीले जानकारी गराएका छन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९...
प्रतिनिधि सभाको बैठक आधा घण्टा सञ्चालन भएर स्थगित भएको छ । आजदेखि १२ गतेसम्मका लागि बैठक स्थगित भएकाे हाे । मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद कोइरालाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग...












