गृहपृष्ठ Tag: प्रतिनिधि सभा

प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेका कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा...

आज संसदमा आर्थिक विधेयकबारे छलफल हुँदै
आज संसदमा आर्थिक विधेयकबारे छलफल हुँदै

संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले...

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको...

संसदमा ड्रेसकोड : सांसदले जिन्स र टिसर्ट लगाउन नपाउने
संसदमा ड्रेसकोड : सांसदले जिन्स र टिसर्ट लगाउन नपाउने

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ। सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताछन् सम्भावित २ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताछन् सम्भावित २ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने पहिलो कार्यसूची छ...

प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने
प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । फागुन २५...

आज प्रतिनिधि सभाको बैठक, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण
आज प्रतिनिधि सभाको बैठक, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को...

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ । बैठकले २१ सदस्यीय समिति गठन गरेको हो । समितिमा अनिता देवी, डा. अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जिवन परियार, दिलेद्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप...