गृहपृष्ठ प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक स्थगित
फाइल फोटो
प्रतिनिधि सभा बैठक आजका लागि तय भए पनि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिएकाे थियाे ।
विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ । स्थगित बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ ।
सूचना :

प्रकाशित समय : १२:४८ बजे


















