गृहपृष्ठ उपसभामुखको निर्वाचन असार ३१ गते

उपसभामुखको निर्वाचन असार ३१ गते

उपसभामुखको निर्वाचन असार ३१ गते

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसबारे बताएका हुन् ।

शुक्रबार निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सभामुख सापकाेटाले संघीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् । उपसभामुख पद लामो समयदेखि रिक्त छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु